१३ साउन, काठमाडौँ । नेपालमा बाघको संख्या ३५५ पुगेको छ । विश्व बाघ दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । जसअनुसार पछिल्लो ४ वर्षमा १२० बाघ थपिएको पाइएको छ । २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले ३५५ पुगेको छ । सबभन्दा धेरै चितवन… Continue reading नेपालमा बाघको संख्या ३५५ पुग्यो