नेपालमा १३ दिनमा ७ वटा भूकम्पको धक्का

१३ पुष , काठमाण्डौ । नेपालको पश्चिमी क्षेत्रमा पछिल्लो समय दिनहुँजसो भूकम्प गइरहेको छ । पुस लागेपछि मात्रै पनि १३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो पटक गएराति ११ बजेर ३७ मिनेटमा कालीकोटको लाली आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । गएको… Continue reading नेपालमा १३ दिनमा ७ वटा भूकम्पको धक्का

नेपालमा भूकम्पको क्षतिप्रति सी जिङपिङ स्तब्ध /पुटिनले पठाए सहानुभूति सन्देश

१८ कार्तिक,एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिङपिङले कर्णाली प्रदेशमा गएको भूकम्पबाट ठूलो जनधनको क्षतिको खबरले आफू स्तब्ध भएको बताएका छन् । शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई शोक सन्देश पठाउँदै सीले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । चिनियाँ राष्ट्रपति सीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका नेपालका निम्ति चिनियाँ राजदूत छन सोङले सामाजिक… Continue reading नेपालमा भूकम्पको क्षतिप्रति सी जिङपिङ स्तब्ध /पुटिनले पठाए सहानुभूति सन्देश