१ जेठ, एजेन्सी । मोखा चक्रवातका कारण म्यानमार र बंगलादेशमा ठूलो क्षति पुगेको छ । बंगालको खाडीबाट विकसित भएको सो चक्रवातका कारण म्यानमारमा कम्तिमा पाँच जनाको ज्यान गएको छ भने बंगलादेशमा हजारौं घरहरु ध्वस्त भएका छन् । तीव्र गतिको आँधीका कारण बंगलादेशको सेन्ट मार्टिन आइल्याण्डका १२ हजार घर र कोक्स बजार भन्ने स्थानमा रहेको रोहिंग्या… Continue reading बंगालको खाडीको आँधीले नेपालमा हावाहुरी र वर्षा