२८ माघ , एजेन्सी । नेपालमा हिन्दु राष्ट्र समाप्त पार्न अमेरिकी बजेट, भारतीय संसदमा हंगामा नेपालमा हिन्दु राष्ट्र समाप्त पार्न यूएसएडको फन्डिङ नेपालमा नास्तिकता फैलाउन अमेरिकाले ५ लाख डलर खर्च गरेको अमेरिकी सांसदहरुले नै खुलासा गरेपनि नेपाल सरकार र यहाँ राजनीतिक दलका नेताहरु यो विषयमा अझै मौनता साधिरहेको अवस्थामा यो विषय भारतीय संसदमा उठेको छ… Continue reading नेपालमा हिन्दु राष्ट्र समाप्त पार्न अमेरिकी बजेट, भारतीय संसदमा हंगामा