साफमा भारतसँग बदला लिने नेपाललाई अवसर

९ कार्तिक ,काठमाण्डौ। पटक–पटक उपाधि यात्रामा बाधक बनेको भारतसँग नेपालले महिला साफ च्याम्पियनसिपको फाइनल पुग्न भिड्नुपर्ने भएको छ । बिहीबार पूरा भएको सेमिफाइनल समीकरणअनुसार नेपालले भारतसँग अनि साविक विजेता बंगलादेशले भुटानसँग खेल्ने छ । समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले श्रीलंकाविरुद्ध ६–० को जित निकालेर समूह ‘बी’ को विजेताका रूपमा अन्तिम चारमा स्थान पक्का गरेको… Continue reading साफमा भारतसँग बदला लिने नेपाललाई अवसर