२ मंसिर, काठमाण्डौ । घरेलु टोली नेपालले भ्रमणकारी टोली यूएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले आफ्नो बनाएको हो । युएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट… Continue reading नेपालले घरेलु मैदानमा जित्यो यूएईविरुद्धको पहिलो सिरिज