२७ फागुन , काठमाण्डौ । युगान्डामा जारी वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले दोस्रो हार व्योहोरेको छ । सोमबार भएको खेलमा हङकङसँग नेपाल २ रनले पराजित भएको छ । नेपालको तेस्रो खेलमा जीतका लागि हङकङले दिएको एक सय एक रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९८ रनमात्र बनाउन सक्यो ।… Continue reading नेपाल हङकङसँग २ रनले पराजित