२८ फागुन , काठमाण्डौ। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको निजी क्षेत्रको पहिलो एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन भएको छ । सोमवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गरेका छन् । गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालको उद्घाटन आज प्रदेश प्रमुख शेरचनले ब्याटिङ र कुँवरले बलिङ गरी शुभारम्भ गरे… Continue reading नेपालीको सपना साकारःबन्यो क्रिकेट रंगशाला