नेपालीलाई आइतबारदेखि चीन जान निःशुल्क भिसा

२० वैशाख , काठमाण्डौ। नेपालीका लागि चीन प्रवेश गर्न निःशुल्क भिसा दिने घोषणा गरेको चीनले आइतबारदेखि यसको कार्यान्वयन गर्ने भएको छ । चीनले नेपाली नागरिकलाई अर्को सातादेखि निःशुल्क भिसा उपलब्ध गराउने भएको छ । चीन सरकारले नेपालीका लागि निःशुल्क भिसाको निर्णय बुधबारदेखि लागू गरे पनि शुक्रबारसम्म चीनको सार्वजनिक बिदा परेका कारण अर्को सातादेखि कार्यान्वयनमा आउनेछ । उपप्रधानमन्त्री… Continue reading नेपालीलाई आइतबारदेखि चीन जान निःशुल्क भिसा