नेपालमा मासु खाने घटे, घट्यो अण्डा र मासुको खपत

१५ पुष, काठमाण्डौ । नेपालमा अण्डा र कुखुराको मासुको खपत घट्न थालेको छ । विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ । मञ्चका अनुसार विकसित मुलुकमा प्रतिव्यक्ति वार्षिक ४३३ सम्म अण्डा खपत हुँदा नेपालमा ६१ मात्रै खपत हुने गरेको छ । चीनमा पनि ४३३,… Continue reading नेपालमा मासु खाने घटे, घट्यो अण्डा र मासुको खपत