१० देशहुँदै अमेरिका पुगेका ८ नेपाली अमेरिकाबाट डिपोर्ट

११ फागुन, एजेन्सी ।  संसारभरका लागि सपनाको देश भन्ने गरिने अमेरिका पुग्नका लागि वर्षेनी लाखौ आप्रवासीहरुले अवैध बाटोको प्रयोग गर्ने गरेका छन् । एसिया, अफ्रिका , ल्याटिन अमेरिकी राष्ट्र हुँदै खोला, जङगल हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्नेको संख्या वर्षेनी बढ्दै गएपछि अमेरिकाले मेक्सिको खुला सीमामा पर्खाल लगाइरहेको छ । तरपनि अमेरिकामा अवैध बाटो प्रयोग… Continue reading १० देशहुँदै अमेरिका पुगेका ८ नेपाली अमेरिकाबाट डिपोर्ट