नेपाल प्रहरी ओडिसा पुग्यो,नेपाली कुट्ने गार्ड पक्राउ, किटको याचना

६ फागुन ,  काठमाण्डौ । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहारले नेपालमा ठूलो चर्चा पाएको छ। नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टलबाट निकालिएको, उनीहरूमाथि अपमानजनक भाषा प्रयोग गरिएको र उनीहरूको सुरक्षाबारे प्रशासनले बेवास्ता गरेको भन्दै नेपालभर विरोध भइरहेको छ। यस घटनाले… Continue reading नेपाल प्रहरी ओडिसा पुग्यो,नेपाली कुट्ने गार्ड पक्राउ, किटको याचना