३० असोज , काठमाण्डौ । नेपाली क्रिकेट टिमले ओमानमा उत्कृष्ट खेल प्रस्तुत गर्दै आगामी वर्ष हुने आईसीसी टी २० विश्वकपको ढोका खोलेसँगै नेपाली खेलप्रेमी मात्रै होइन नेपाली क्रिकेटका डाइहार्ट विदेशी फ्यानहरु समेत नेपाललाई विश्वकपको क्रिकेट मैदानमा हेर्न आतुर छन्, त्यो पनि नेपाल भर्सेस भारतको खेल विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियममा। धेरै भारतीय खेलाडीहरुले नेपाललाई बधाई… Continue reading २०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?
Tag: #नेपाली क्रिकेट टिम
सन्दीपको अन्तिम सुनुवाइ असोज १ गते
२७ भदौ, काठमाण्डौ । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने विरुद्ध दायर भएको नाबालिगमाथिको जबरजस्ती करणी सम्बन्धी मुद्दा असोज १ गते पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा पटकपटक पेसी चढ्ने अनि केही न केही आदेश गर्ने हुँदै सर्दै आएको छ। यसअघि पनि जिल्ला अदालतले बसाइँ–सराइ गरी गएको स्थानबाट कागजात मगाउने आदेश गरेको थियो।… Continue reading सन्दीपको अन्तिम सुनुवाइ असोज १ गते
हारेको नेपाली टोलीलाई ओलीको ढाडस, खाना खान निम्तो
१० असार, काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गर्नबाट चुकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई निराश नहुन भन्दै हौसला दिएका छन् । ओलीले नेपाल र नेदरल्यान्ड्सबीचको क्रिकेट खेल आफूले ‘लाइभ’ हेरेको बताएका छन् । शनिबार भएको उक्त खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । त्योसँगै आईसीसी क्रिकेट… Continue reading हारेको नेपाली टोलीलाई ओलीको ढाडस, खाना खान निम्तो