४ असोज , काठमाण्डौ । सेप्टेम्बर २७ देखि ३० सम्मका लागि तय भएको वेस्टइन्डिजविरुद्ध नेपालको तीन खेलको सिरिज अन्यौलमा परेको छ । संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई भिसा दिन अस्वीकार गरेपछि यस्तो अन्यौलता भएको हो । ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल वेस्ट इन्डिजसँग… Continue reading नेपाली क्रिकेट टोलीलाई युएईले दिएन भिसा
Tag: #नेपाली क्रिकेट टोली
नेपाली क्रिकेटरका लागि ‘स्पेसल हाई–पर्फमेन्स क्याम्प’
५ साउन, एजेन्सी । एसीसी इमर्जिङ टिम्स एसिया कपमा निराशाजनक खेल प्रर्दशन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आउँदै गरेको एसिया कपलाई लक्षित गरेर श्रीलंकामा विशेष तयारी गर्ने भएको छ।नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक सूचना जारी गर्दै १५ दिनसम्म खेलाडीलाई श्रीलंकामा विशेष तयारी गराउने जनाएको छ। एसिया कपलाई लिएर निकै उत्साहित बनेको नेपाली टोलीले उत्कृष्ट… Continue reading नेपाली क्रिकेटरका लागि ‘स्पेसल हाई–पर्फमेन्स क्याम्प’
सरकारले एसिया कप पुग्ने खेलाडीलाई जनही ६ लाख दिने
२० वैशाख, काठमाण्डौ । नेपाल सरकारले एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रिमियर कप विजेता टोलीका हरेक सदस्य खेलाडी र मुख्य प्रशिक्षक मोन्टि देशाईलाई जनही ६ लाख दिने घोषणा गरेको हो । त्यस्तै टोलीका अन्य व्यवस्थापक र सहायक… Continue reading सरकारले एसिया कप पुग्ने खेलाडीलाई जनही ६ लाख दिने