२१ मंसिर , काठमाण्डौ। नेपाली क्रिकेट विश्वका ठूला देशहरुको लागि पनि आकर्षणको विषय बन्दै आएको छ । खासगरि युवा खेलाडीहरुको आकर्षक पारी र क्रिकेटप्रेमीहरुले मैदानमा देखाउने सक्रियता र उत्साहले नेपाली क्रिकेटको बारेमा विश्वभर नै चर्चा परिचर्चा हुने गरेको छ । यस्तो अवस्थामा नेपालमा पहिलो पटक सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) ले थप चर्चा बटुलिरहेको… Continue reading एनपिएलमा कुन टिमले कति खेल खेले ?को छ अगाडि ?
Tag: #नेपाली क्रिकेट
राष्ट्रिय क्रिकेट टोलीमा फेरि टमाटाको पुनरागमन
२५ भदौ , काठमाण्डौ । नेपाली क्रिकेटमा सफल प्रशिक्षकका रुपमा नाम कमाएका जगत टमाटा फरक जिम्मेवारीका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापकीय भूमिकामा फर्किएका छन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा भ्रमणका लागि कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको छ । क्यानडा भ्रमणका लागि नेपाली टोलीको विदाइ कार्यक्रममा क्यानका सचिव पारस… Continue reading राष्ट्रिय क्रिकेट टोलीमा फेरि टमाटाको पुनरागमन
आज नेपालले श्रीलंका डेभ्लेपमेन्टसँग खेल्दै, कसले मार्ला बाजी ?
१८ भदौ, विराटनगर । आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि श्रीलंका पुगेको नेपाली टोलीले आज अभ्यास खेल खेल्दै छ । आइतबार श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले अहिले केही बेरपछि श्रीलंका डेभ्लेपमेन्टसँग अभ्यास खेल खेल्न लागेको हो । नेपाल र श्रीलंका… Continue reading आज नेपालले श्रीलंका डेभ्लेपमेन्टसँग खेल्दै, कसले मार्ला बाजी ?