साउदीमा रक्सी बेच्दा सयौं नेपाली जेलमा

२९ माघ , एजेन्सी ।  साउदी अरबमा सात दशकदेखि मदिरा प्रतिबन्धित छ । त्यहाँ मदिरा राख्ने वा बेचबिखन गर्नेलाई जरिवाना गराउने देखि जेलमा थुन्ने र कोर्रा हान्नेसम्मको सजाय दिने व्यवस्था छ । यस्तो कडा सजायसहित प्रतिबन्ध लगाएता पनि त्यहाँ पुगेका नेपालीहरुले भने अवैधरुपमा मदिरा बनाउने र बेच्ने गर्दै आएका छन् । जसका कारण अहिले सयौंको… Continue reading साउदीमा रक्सी बेच्दा सयौं नेपाली जेलमा