२९ साउन , विराटनगर। स्थायी रूपमा बसोबास गर्ने उद्देश्यका साथ विदेश जाने क्रम बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोबास गर्नका लागि नागरिकता त्याग्नेहरूको ‘ग्राफ’ बर्सेनी उकालो लाग्दै गएको हो । मोरङमा मात्रै एक वर्षमा ६४ जनाले नागरिकता त्याग गरेका छन् । मोरङ प्रशासनले २०६६ सालदेखि मात्र… Continue reading नेपालीलाई न देशको माया, न नागरिकताको
Tag: #नेपाली नागरिकता
पर्साबाट एक भारतीय महिलाले नागरिकता लिएको घटना बाहिरीएपछि छानबिन सुरु
१६ साउन, पर्सा । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ । वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीया राजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाई रजनी गोले नामबाट ३३–०२–०७९–००५१३… Continue reading पर्साबाट एक भारतीय महिलाले नागरिकता लिएको घटना बाहिरीएपछि छानबिन सुरु