नेपाली बजारमा सुन सोल्ड आउट, न बैंकमा छ न बजारमा

११ मंसिर , काठमाण्डौ । आज पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार… Continue reading नेपाली बजारमा सुन सोल्ड आउट, न बैंकमा छ न बजारमा