राजनीतिक राजतन्त्र ? जनताले खोजेको कि परिवार पोसेको ?

६ फागुन , काठमाण्डौ। दक्षिण एसियाको राजनीतिको विशेषता नै हो, वंश परम्परा । नेपाल मात्र होइन भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानमा समेत वंश परम्पराले राजनीतिमा डेरा जमाएको छ । चाहे त्यो जहानीया राणा शासन होस् या शाह वंशीय शासनदेखि गणतन्त्रका मसिहासम्म पुस्ता राजनीतिले निरन्तरता पाएको छ । आज हामी नेपाल टाइम्समा नेपालको पुस्ता राजनीतिको अवस्था र… Continue reading राजनीतिक राजतन्त्र ? जनताले खोजेको कि परिवार पोसेको ?