२० मंसिर, काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवम् गोलकिपर अन्जिला तुम्बापो सुब्बाले ग्रीसको सुपर लिग क्लब नीस अत्रोमितोउबाट खेल्ने भएकी छन् । उनको वायोपिक ‘अन्जिला’ बनेको छ र यसको प्रिमियरका लागि उनी शुक्रबार हङकङ जांदैछिन् । उनी त्यतैबाट १२ डिसेम्बरमा ग्रिसको राजधानी एथेन्स उड्नेछिन् । युरोपेली फुटबल लिग खेल्ने दोस्रो नेपाली बन्ने… Continue reading अञ्जिलाले युरोपेली लिग खेल्ने
Tag: #नेपाली राष्ट्रिय महिला फुटबल टोली
साम्बाले फ्रान्सको माथिल्लो डिभिजनबाट खेल्ने
१९ माघ, काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सर्वाधिक चर्चित फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले फुटबलको उर्भरभूमि युरोपमा आफ्नो जादु देखाउने भएकी छन् । साम्बाले फ्रान्सको शीर्ष डिभिजन फुटबल खेल्ने भएकी छन् । उनले फ्रान्सको माथिल्लो डिभिजनको क्लब अन आभान्ट ग्वेङगाम्पबाट खेल्ने निश्चित भएको छ । सावित्राले बिहीबार क्लबसँग औपचारिक रूपमा अनुबन्ध गरेकी हुन् ।… Continue reading साम्बाले फ्रान्सको माथिल्लो डिभिजनबाट खेल्ने
नेपालले आज भियतनामसंग दोस्रो खेल खेल्दै
२५ चैत, काठमाण्डौ । दशरथ रंगशालमा नेपालले आज भियतनामसंग दोस्रो खेल खेल्दैछ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पेरिस ओलम्पिक २०२४ को छनोट अन्तर्गत पहिलो चरणको दोस्रो खेलमा आज भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो । समूह सीमा दुई टिम मात्र रहेकोले नेपाल र भियतनामले एकआपसमा दुई खेल खेल्ने लागेका हुन् । समूह ‘सी’ मा प्यालेस्टाइन… Continue reading नेपालले आज भियतनामसंग दोस्रो खेल खेल्दै