१६ असार, काठमाडौं । सावित्रा भण्डारी साम्बाले कप्तानी डेब्युमै ह्याट्रिकसहित ४ गोल गरेकी छन् । एएफसी एसियन कप छनोटको पहिलो खेलमा उनले लाओसविरुद्ध ह्याट्रिक गरेकी हुन् । उनले यही खेलमार्फत कप्तानी जिम्मेवारी सम्हालेकी हुन् । उनले योसँगै ६२औं अन्तर्राष्ट्रिय गोल पु¥याएकी छन् । समूह ‘एफ’ को आफ्नो पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित… Continue reading कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक
Tag: #सावित्रा भण्डारी (साम्बा)
युरोपमा समेत तहल्का मच्चाउँदै साम्बा, फ्रेन्च लिगमा डेब्यू गोल
२० फागुन, एजेन्सी । नेपाली राष्ट्रिय महिला टिमकी कीर्तिमानी फरवार्ड, स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)ले फ्रेन्च लिगमा समेत पहिलो गोल गरेकी छन् । साम्बा युरोपेली फुटबलमा आबद्ध भएर गोल गर्ने पहिलो नेपाली महिला खेलाडी हुन् । शनिबार भएको खेलमा सावित्राले क्लबका लागि ‘डेब्यु’ गोल गर्दा एन अभान्ट ग्वेंगाम्प एफसीले लिलविरुद्ध २–० को जित निकालेको छ ।… Continue reading युरोपमा समेत तहल्का मच्चाउँदै साम्बा, फ्रेन्च लिगमा डेब्यू गोल
साम्बाले फ्रान्सको माथिल्लो डिभिजनबाट खेल्ने
१९ माघ, काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सर्वाधिक चर्चित फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले फुटबलको उर्भरभूमि युरोपमा आफ्नो जादु देखाउने भएकी छन् । साम्बाले फ्रान्सको शीर्ष डिभिजन फुटबल खेल्ने भएकी छन् । उनले फ्रान्सको माथिल्लो डिभिजनको क्लब अन आभान्ट ग्वेङगाम्पबाट खेल्ने निश्चित भएको छ । सावित्राले बिहीबार क्लबसँग औपचारिक रूपमा अनुबन्ध गरेकी हुन् ।… Continue reading साम्बाले फ्रान्सको माथिल्लो डिभिजनबाट खेल्ने
इजरायलमा चम्किइन् सावित्रा /डेब्यु खेलमै चार गोल
१६ भदौ, एजेन्सी । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले इजरायलको लिगमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । इजरायली महिला फुटबलको शीर्ष डिभिजनको पहिलो खेलमा हापोएल राननाले रमाट हशारोनलाई ४–० को फराकिलो अन्तरले हराएको छ । यो खेलका चार वटै गोल सावित्रा एक्लैले गरिन् । हापोएल रानानाका लागि खेलेकी सावित्राले ह्याट्रिकसहित चार… Continue reading इजरायलमा चम्किइन् सावित्रा /डेब्यु खेलमै चार गोल