२२ माघ ,विराटनगर। नेपाल टाइम्सका समाचार प्रमुख हरिहर नेपाल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । विराटनगरमा आज आयोजित एक कार्यक्रमकाबीच नेपाललाई ‘कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार २०८१ ले पुरस्कृत गरिएको हो । डेढ दशकभन्दा लामो समयदेखि पत्रकारिताका विभिन्न विधामा काम गरिरहेका नेपाल हाल नेपाल टाइम्समा समाचार प्रमुखका रुपमा कार्यरत छन् । यसअघि विभिन्न… Continue reading नेपाल टाइम्सका समाचार प्रमुख हरिहर नेपाललाई युवा पत्रकारिता पुरस्कार