सरकारले पाँचथर विस्फोटका मृतक परिवारलाई पाँच लाख दिने, घाइतेको निःशुल्क उपचार

२६ भदौ, काठमाडौं । सरकारले पाँचथरको फालेजुङ गाउँपालिका-५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई पाँच लाख राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए । दुर्घटनामा पाँचथर फालेजुङ गाउँपालिका-५ भदौमा भएको विस्फोटनमा परी साढे २ वर्षीया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको… Continue reading सरकारले पाँचथर विस्फोटका मृतक परिवारलाई पाँच लाख दिने, घाइतेको निःशुल्क उपचार