२३ फागुन , काठमाण्डौ। नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनाललाई भ्रष्टाचार ठहर गरेको हो । एमडीएमएस भ्रष्टाचार आरोपमा १४ जना मुछिएकामा… Continue reading टेलिकममा बसेर ब्रम्हलुट, २० करोड विगो र जरिवाना
Tag: # नेपाल टेलिकम
नेपाल टेलिकममा रोबर्टबाट सेवा, ६ सय प्रश्नको जवाफ दिने
२ मंसिर, काठमाण्डौ। नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोर्ट विधिको प्रयोग सुरु गरेको छ । टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम मैना राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरुको विषयमा ग्राहकहरुलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताएका छन्… Continue reading नेपाल टेलिकममा रोबर्टबाट सेवा, ६ सय प्रश्नको जवाफ दिने
टेलिकमको नाफा ७.६० प्रतिशतले घट्यो,के हो कारण ?
१ फागुन , विराटनगर । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको नाफा घटेको छ । पुस मसान्तसम्म नेपाल दूरसञ्चार कम्पनीको नाफा ७.६० प्रतिशतले घटेको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ रहेकोमा अहिले ७.६० प्रतिशतले घटेर ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ रहेको छ । यो… Continue reading टेलिकमको नाफा ७.६० प्रतिशतले घट्यो,के हो कारण ?