निर्मल पुर्जालाई कारबाही गर्न पर्यटन विभागको सिफारिस ,नेपाल प्रवेशमै प्रतिबन्ध लाग्न सक्ने

१२ असार , एजेन्सी । पर्यटन विभागले आरोही निर्मल पुर्जालाई कारबाही गर्न सिफारिस गरेको छ । सगरमाथा आरोहणको क्रममा शेर्पाहरूले डोरी काटेको भ्रमपूर्ण सन्देश प्रवाह गरेको विषयमा विभागले उनीमाथि छानबिन थालेको थियो । जसअनुसार विभागले उनलाई उक्त प्रकरणमा दोषी ठहर गर्दै कारबाहीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको हो । विभागले पुर्जालाई… Continue reading निर्मल पुर्जालाई कारबाही गर्न पर्यटन विभागको सिफारिस ,नेपाल प्रवेशमै प्रतिबन्ध लाग्न सक्ने