यु–१६ महिला साफः नेपाल आज बंगलादेशविरुद्ध भिड्दै

१९ फागुन ,काठमाण्डौ । हिजो देखि सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सुरु भएको १६ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल दिउँसो ३ बजेपछि शुरु हुनेछ । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी छन् । नेपाल प्रतियोगिताको साविक विजेता हो । सन् २०२२ मा बङ्गलादेशमा भएको प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई हराउँदै… Continue reading यु–१६ महिला साफः नेपाल आज बंगलादेशविरुद्ध भिड्दै