महाशक्ति अमेरिकासँग मैदानमा भिड्दै नेपाल

९ कार्तिक, काठमाण्डौ । तेस्रोपटक टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीले आजदेखि यूएईमा आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई र अमेरिकासँग एकदिवसीय शृंखला खेल्दै छ । लिग २ को यस शृंखला आज २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुँदैछ । नेपालले पहिलो खेलमा आज अमेरिकासँग खेल्नेछ । त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा फेरि अमेरिका… Continue reading महाशक्ति अमेरिकासँग मैदानमा भिड्दै नेपाल

सन्दीपविनानै अमेरिकाविरुद्ध खेल्दै नेपाल, आयो तालिका

२८ असोज, काठमाण्डौ। नेपालले अमेरिकाविरुद्ध खेल्ने तीन खेलको टी– २० सिरिजको खेल तालिका सार्बजनिक भएको छ । नेपालले पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । सबै खेल नेपाली समय अनुसार बिहान ५ः ४५ बजेदेखि शुरु हुने छन् भने यी खेल… Continue reading सन्दीपविनानै अमेरिकाविरुद्ध खेल्दै नेपाल, आयो तालिका

विश्वकप क्रिकेट लिग-२ः नेपाल र अमेरिकाबीच रोमाञ्चक बराबरी

२९ जेष्ठ, एजेन्सी । आईसीसी विश्व कप क्रिकेट लिग–दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको छ । नेपालका अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरी भएको हो। २ सय ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २… Continue reading विश्वकप क्रिकेट लिग-२ः नेपाल र अमेरिकाबीच रोमाञ्चक बराबरी