८ चैत , एजेन्सी । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनौट अन्तर्गत दोस्रो चरणको खेलमा आज बहराइनसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राती १२ः४५ बजे सुरु हुनेछ । यसअघि नेपालले बहराइनसँगको ’होम’ खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्ने तय थियो । तर एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरी यहाँ… Continue reading विश्वकपको ढोका खोल्न नेपाल र बहराइन भिड्दै ,कति शक्तिशाली छ बहराइन ?