यू–१९ महिला एसिया कपमा नेपालको एतिहासिक जित, पाकिस्तान पराजित

१ पुष ,काठमाण्डौ। मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई पहिलो पटक हराएर ऐतिहासिक जित हासिल गरेको छ । आज दिउँसो भएको खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् ।… Continue reading यू–१९ महिला एसिया कपमा नेपालको एतिहासिक जित, पाकिस्तान पराजित