नेपाल सुपर ६ मा पुग्ने संभावना कति छ ?

८ असार,एजेन्सी । नेपालले आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा बिहीबार वेस्टइन्डिजसँग १०१ रनको फराकिलो हार बेहोरेको छ। आफ्ना ३ खेलमा २ हार र १ जित निकालेको नेपालसँग सुपर ६ मा पुग्ने एकमात्र सम्भावना बाँकी छ। शनिबार नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डस्सँग खेल्दैछ। उक्त खेल जितेको अवस्थामा नेपाल सुपर ६ मा पुग्ने सम्भावना कायम रहनेछ।… Continue reading नेपाल सुपर ६ मा पुग्ने संभावना कति छ ?