आज नेप्सेमा २० अंकको पहिरो बिहिबार अशोज २५ , २०८० २५ असोज , काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । ...