चार दिनपछि खुलेको सेयर बजार नेप्सेमा ३२ अंकको वृद्धी

३ माघ , काठमाडौं । चार दिनपछि मंगलबार खुलेको सेयर बजारमा ३२ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३२.७२ अंकले बढ्दै २१८२.११ अंकमा उक्लिएको हो ।यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.८१ अंकले बढ्दै ४१६.०६ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ । आज बैंकिङ समूहको उपसूचक बाहेक १२ वटा… Continue reading चार दिनपछि खुलेको सेयर बजार नेप्सेमा ३२ अंकको वृद्धी