आज नेप्सेमा १३.२८ अंकको वृद्धी

१४ फागुन, काठमाण्डौ । घट्न थालेको छैटौँ दिनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.२८ अंकले बढेर बन्द भएको छ । लगातार घट्दो अवस्थामा रहेको सेयर बजार परिसूचक आज सोमबार भने ०.६७ प्रतिशतले बढेर बन्द भएको हो ।आज सेयर बजारको कारोबार खुलेदेखि नै बढ्न थालेको थियो । १९८० अंकबाट सुरु भएको परिसूचक १९९६ अंकसम्म पुगेर फेरि… Continue reading आज नेप्सेमा १३.२८ अंकको वृद्धी

नेप्सेमा दोहोरो अंकको वृद्धी

१६ माघ ,काठमाण्डौ ।  लगातार नेप्सेको उकालो यात्रा तेस्रो दिन पनि कायमै रहेको छ । मंगलबार नेप्से सूचक १४.८८ अंकले बढ्दै २१ सय १९.६१ अंकमा उक्लिएको हो ।अघिल्लो दिन नेप्से सूचक १०।२६ अंकले बढ्दै २१ सय ४.७२ अंकमा अडिएको थियो । उसो त आज कारोबारमा समेत बढोन्नती आउँदै ५ अर्ब ५४ करोड ४२ लाख १७… Continue reading नेप्सेमा दोहोरो अंकको वृद्धी

पहिलो कारोबारको दिन दोहोरो अंकले बढ्यो नेप्से

२८ साउन ,काठमाडौँ । पहिलो कारोबारको दिन दोहोरो अंकले नेप्से बढ्योसाताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १४.८१ अंकले बढ्दै १ हजार ८०.८६ अंकको विन्दुमा उक्लिएको हो । यस्तै आज कारोबारमा समेत सुधार हुँदै ३ अर्ब १ करोड ८४ लाख… Continue reading पहिलो कारोबारको दिन दोहोरो अंकले बढ्यो नेप्से