×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

आज नेप्सेमा १३.२८ अंकको वृद्धी

१४ फाल्गुन २०८०

१४ फागुन, काठमाण्डौ ।

घट्न थालेको छैटौँ दिनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.२८ अंकले बढेर बन्द भएको छ । लगातार घट्दो अवस्थामा रहेको सेयर बजार परिसूचक आज सोमबार भने ०.६७ प्रतिशतले बढेर बन्द भएको हो ।आज सेयर बजारको कारोबार खुलेदेखि नै बढ्न थालेको थियो । १९८० अंकबाट सुरु भएको परिसूचक १९९६ अंकसम्म पुगेर फेरि ओरालो लाग्दै १९७३ अंकसम्म आइपुगेको थियो ।

Advertisement
Advertisement

तर, अन्तिम समयमा उकालो लाग्दै १९९२ अंकमा पुगेर सेयर परिसूचक रोकिएको हो ।यसअघि, सेयर बजार परिसूचक यही फागुन २ गते ५.९१ अंकले बढेको थियो । त्यसयताका ६ कारोबार दिनमा नेप्से परिसूचक निरन्तर घट्दै आइरहेको थियो । आज भने उत्साहजनक रूपमा बढ्यो । यसक्रममा १६७ वटा कम्पनीको मूल्य बढेको छ भने ७५ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै घटबढ भएको छैन ।

सेयर सूचक बढ्दा कारोबार रकम भने २ अर्ब १ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, जम्मा ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच भएको छ । यता बोटलर्स नेपाल लिमिटेडको सेयर मूल्य आज पनि १० प्रतिशतले बढेको छ । कित्तामा १४७५ रुपैयाँ बढेसँगै यो कम्पनीको मूल्य १६हजार २३२ रुपैयाँ पुगेको छ ।

Advertisement

यता समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले खुम्चिएको छ । यो कम्पनीको सेयर मूल्य १९५ रुपैयाँ प्रतिकित्ताले घटेसँगै १७ सय ६२ रुपैयाँ कायम भएको छ । आज ३ वटा समूहको सेयर मूल्य भने घटेको छ । वित्त समूह, लघुवित्त समूह र म्यूचुअल फन्ड समूहको सेयर मूल्य घटेको हो । यसबाहेकका सबै समूहमा सुधार आएको नेप्सेले जनाएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top