२७ चैत ,एजेन्सी । भारतको उत्तराखण्डस्थित नैनिताल नजिकैको बेतालघाट क्षेत्रमा एक पिकअप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु भएको छ । भारतीय मिडियाहरूले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन् । दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका… Continue reading नैनितालमा पिकअप दुर्घटनाः ७ नेपालीको मृत्यु