२४ असार , काठमाडौं । गत २१ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसलमा गरेको एउटा पोस्ट भाइरल बन्यो । त्यो भाइरल पोस्टको सार थियो– ‘विश्वशान्तिकालागि धेरै प्रयास गरेको भएपनि मैले नोबेल शान्ति पुरस्कार पाउँदिन । ’सो पोस्टमा उनले आफूद्वारा विश्वशान्तिका लागि गरिएका प्रयासबारे जिकिर गरेका छन् । कङ्गो र रुवान्डाबीच भएको सम्झौतादेखि… Continue reading ट्रम्पको अधुरो सपनाः नोबेल शान्ति पुरस्कार
Tag: #नोबेल शान्ति पुरस्कार
इमरान खान नोबेल शान्ति पुरस्कारका लागि मनोनित
१९ चैत, एजेन्सी। लामो समयदेखि पाकिस्तानको जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको छ । राष्ट्रिय कोष हिनामिना गरेको आरोपमा इमरान खान २०२३ देखि जेलमा छन् । नर्वेको राजनीतिक दल पार्टीट सेन्ट्रमसँग सम्बन्धित पाकिस्तान वल्र्ड एलायन्सले पाकिस्तानमा मानव अधिकार र लोकतन्त्रको प्रवद्र्धन गर्ने कार्य गरेको हुनाले इमरान खानको मनोनयनको घोषणा… Continue reading इमरान खान नोबेल शान्ति पुरस्कारका लागि मनोनित
इरानी अधिकारकर्मी नरगेसलाई नोबेल शान्ति पुरस्कार
१९ असोज,एजेन्सी । विश्वभरकै प्रतिष्ठित यस वर्षको नोबेल शान्ति पुरस्कार जेलमा रहेकी इरानकी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीले पाएकी छन्। नर्वेली नोबेल समितिले इरानकी नरगेस मोहम्मदीलाई वर्ष २०२३ को नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो । समितिले शुक्रबार इरानकी महिला उत्पीडन, मानवअधिकार र स्वतन्त्रताको क्षेत्रमा कार्यरत मोहम्मदीलाई नोबेल शान्ति पुरस्कारले सम्मान गर्ने घोषणा गरेको छ… Continue reading इरानी अधिकारकर्मी नरगेसलाई नोबेल शान्ति पुरस्कार