त्रियुगामा नोवेलको निःशुल्क स्वास्थ्य शिविर, २२ सय बढीको निःशुल्क उपचार

१८ जेठ , विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ टोलीबाट उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० मा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट २२ सय बढीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । जेठ १४ र १५ गते बालमन्दिर माध्यमिक विद्यालय, बोक्सेमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको जनरल मेडिसिन, जनरल… Continue reading त्रियुगामा नोवेलको निःशुल्क स्वास्थ्य शिविर, २२ सय बढीको निःशुल्क उपचार

इलाम पुगेर नोवेलले गर्याे १३ सय बढीको निःशुल्क उपचार

२९ फागुन , विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा इलाममा १३ सय भन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । इलामको फाकफोक थुम गाँउपालिका वडा नं. ७, इलामको आयोजना र नोवेलको प्राविधिक सहयोगमा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । फाल्गुन २५ र २६ गते आयोजना गरिएको बृहत निःशुल्क… Continue reading इलाम पुगेर नोवेलले गर्याे १३ सय बढीको निःशुल्क उपचार