क्यान्सर दिवसका अवसरमा नोबेल क्यान्सर अस्पतालका विविध कार्यक्रम

२३ माघ , विराटनगर । विराटनगरस्थित नोबेल क्यान्सर अस्पताल र लियो जिल्ला परिषद् ३२५ सी को सहकार्यमा विविध कार्यक्रमसहित सन् २०२५ को विश्व क्यान्सर दिवस भव्य रूपमा सम्पन्न गरेको छ। फेब्रुअरी ४ मा विश्वभर मनाइने क्यान्सर दिवसलाई विराटनगरमा विशेष रूपमा मनाइएको हो । कार्यक्रमको सुरुवात नोबेल क्यान्सर अस्पताल परिसरबाट सहिद रंगशाला सम्मको ५ किलोमिटरको मिनी… Continue reading क्यान्सर दिवसका अवसरमा नोबेल क्यान्सर अस्पतालका विविध कार्यक्रम

इलाम पुगेर नोवेलले गर्याे १३ सय बढीको निःशुल्क उपचार

२९ फागुन , विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा इलाममा १३ सय भन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । इलामको फाकफोक थुम गाँउपालिका वडा नं. ७, इलामको आयोजना र नोवेलको प्राविधिक सहयोगमा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । फाल्गुन २५ र २६ गते आयोजना गरिएको बृहत निःशुल्क… Continue reading इलाम पुगेर नोवेलले गर्याे १३ सय बढीको निःशुल्क उपचार