न्युरो अस्पताल अब मल्टिस्पेशियालिटी होइन सुपरस्पेशियालिटी

२१ मंसिर, विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो तथा मल्टिस्पेशियालिटी हस्पिटल अब सुपरस्पेशियालिटी अस्पताल बनेको छ । न्युरोले अत्याधुनिक १ दशमलव ५ टेस्ला एमआरआई भित्र्याएको छ । यस्तै नयाँ सुविधा सम्पन्न अत्याधुनिक नयाँ भवनमा ५६ शैय्या थप गर्दै अस्पतालमा १५० भन्दा बढी शैय्याबाट अब सेवा दिने भएको छ । यसअघि न्युरोले ० दशमलव ३५ टेस्लाको एमआरआइबाट सेवा… Continue reading न्युरो अस्पताल अब मल्टिस्पेशियालिटी होइन सुपरस्पेशियालिटी