सिरहामा सामूहिक बलात्कार,पञ्चायतको निर्णयपछि आत्महत्या !

४ फागुन , विराटनगर। सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयामा १७ वर्षीया रिंकुकुमारी सदायमाथि सामूहिक बलात्कार भएको घटनापछि गाउँ पञ्चायतले न्याय दिनुको साटो उल्टै पीडित परिवारलाई धम्क्याएको आरोप लागेको छ । स्थानीय पञ्चायतले घटनालाई गुपचुप राख्न दबाब दिँदै आरोपीहरूबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना असुल्ने निर्णय गरेको भोलिपल्टै किशोरीले आत्महत्या गरेकी हुन् । किशोरीकी आमाका… Continue reading सिरहामा सामूहिक बलात्कार,पञ्चायतको निर्णयपछि आत्महत्या !