१८ वैशाख , एजेन्सी । भारतको उत्तराखण्ड सरकारले योग गुरु बाबा रामदेवको औषधि कम्पनी पतञ्जलीका १४ वटा उत्पादनको उत्पादन अनुमतिपत्र खारेज गरेको छ । कम्पनीले बारम्बार आफ्ना उत्पादनका बारेमा भ्रामक विज्ञापन प्रकाशित गरेको भन्दै यस्तो गरेको हो । रामदेव, पतञ्जलीका महाप्रबन्धक आचार्य बालकृष्ण र पतञ्जलीविरुद्ध लागू औषध तथा जादुई उपचार ऐन उल्लङ्घन गरेको भन्दै आपराधिक… Continue reading पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज