४ चैत, काठमाण्डौ । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएका अभिव्यक्ति फिर्ता लिन माग गरेको छ । संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र बधाई दिन पत्रकार महासंघको प्रतिनिधिमण्डलले शुक्रबार सभामुख घिमिरेसँग भेट गरेको थियो । त्यसक्रममा घिमिरेले पत्रकारहरु विक्रिमा रहेको आरोप लगाएका थिए । उनले पित पत्रकारिता बढेको… Continue reading सभामुखको अभिव्यक्ति आपत्तिजनकः पत्रकार महासंघ