सुदूरपश्चिमका मुख्‍यमन्त्री कमलबहादुर शाहले लिए पद तथा गोपनीयताको शपथ

२७ माघ, काठमाण्डौ । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९३० अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । २७ पुसमा… Continue reading सुदूरपश्चिमका मुख्‍यमन्त्री कमलबहादुर शाहले लिए पद तथा गोपनीयताको शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि शपथ लिने

२५ पौष, काठमाण्डौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहान ९ः३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ दिलाउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ । मुख्यमन्त्री जम्कट्टेलले भोलि नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्ने जनाइएको छ । स्रोतका अनुसार प्रदेश… Continue reading बागमतीका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि शपथ लिने