परराष्ट्र मन्त्रीको अनुभव नयाँ पार्टीले देश चलाउन सक्दैन

१७ असार, काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउदले कांग्रेस सभापति शेरबहादुर देउवा उनको योग्ताको कारण पटक पटक प्रधानमन्त्री भएको बताएका छन् । महामन्त्री गगन थापा तर्फ लक्षित गर्दै उनले देउवा भाग्यले पटकपटक सत्तामा नपुगेको बताएका छन् । शनिवारमात्र महामन्त्री गगन थापाले काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवा पटकपटक प्रधानमन्त्री भएकोतर्फ लक्षित गर्दै आफ्नो भनाइ राखेका थिए ।थापाले… Continue reading परराष्ट्र मन्त्रीको अनुभव नयाँ पार्टीले देश चलाउन सक्दैन

जयशंकरलाई भेटेर परराष्ट्रमन्त्री एनपी साउदले के भने ?

३१ वैशाख, काठमाण्डौ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वस्थ हिन्द महासागर एवं यस क्षेत्रको शान्ति, समृद्ध र लचिलो भविष्यका लागि सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताएका छन् । छैटौँ हिन्द महासागर सम्मेलनलाई शनिबार बंगलादेशको ढाकामा सम्बोधन गर्दै परराष्ट्रमन्त्रीले हिमाल र महासागरबीचको प्राकृतिक सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिएका छन । हिन्द प्रशान्त क्षेत्रमा वास्तविक, सुदृढ र जिम्मेवार रूपमा सबै… Continue reading जयशंकरलाई भेटेर परराष्ट्रमन्त्री एनपी साउदले के भने ?

आठौं पटक सरकार विस्तार, अझै सरकार अपूर्ण

३ वैशाख , काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले परराष्ट्रमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। कांग्रेस नेता साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको हो।… Continue reading आठौं पटक सरकार विस्तार, अझै सरकार अपूर्ण