प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सबै जानकारी पाउनुपर्छः माधव नेपाल

३० जेष्ठ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे पुनरावलोकन गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राखेका हुन् । ‘वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे रिभ्यु गर्न पाए हुन्थ्यो । यसबारे हामीले क्लियर धारणा बनाउनुपर्छ,’… Continue reading प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सबै जानकारी पाउनुपर्छः माधव नेपाल

देउवालाई ओलीको प्रश्न, ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’

१२ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नो परराष्ट्र नीतिमा अडिग नभएको बताएका छन् । संसदमा बोल्दै ओलीले नेपालको परराष्ट्र नीति अहिलेको गठबन्धन नामको पासा फ्याँकेर ल्याएको सरकारले ल्याएको नीति भन्दै व्यङ्ग्य गरेका छन् । वर्तमान सरकारलाई अस्थायी सरकार भन्दै नेपालको परराष्ट्र सम्बन्ध म्यादी सरकारको निजी विषय नभएको पनि उनले… Continue reading देउवालाई ओलीको प्रश्न, ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’