इटालीको प्रख्यात शहरमा पर्यटकलाई ५ युरो शुल्क

२३ चैत ,एजेन्सी । इटालीको प्रख्यात शहर भेनिसले बिहीवार एक विवादास्पद नयाँ योजना ल्याएको छ। यदी पर्यटकहरू दिनको लागि मात्र भ्रमण गर्छन् भने पाँच युरो (५.४३ अमेरिकी डलर) शुल्क तिर्नुपर्ने भएको हो । यो कदम नहर शहरको नाजुक पूर्वाधार जोगाउन मद्दत गर्ने उद्देश्यले गरिएको बताइएको छ । यो शुल्क भेनिस बाहिरबाट आउने आगन्तुकहरूलाई मात्र लगाइनेछ… Continue reading इटालीको प्रख्यात शहरमा पर्यटकलाई ५ युरो शुल्क