३० मंसिर, काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहो¥याएर हेर्ने भएको छ । उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहो¥याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो । सर्वाेच्चले पलविरुद्धको जबर्जस्ती करणी मुद्दा दोहो¥याइ हेर्न अनुमति दिएको हो । जिल्ला अदालत, नवलपुरले गरेको… Continue reading पललाई सफाइ दिने उच्चको फैसलामा सर्वोच्चको प्रश्नैप्रश्न
Tag: #पल शाहविरुद्धको मुद्दा
पल शाहविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ/आज छुट्छन् त पल शाह ?
३ माघ, काठमाण्डौ । नेपाली चलचित्रका नायक पल शाहविरुद्धको जबरजस्ती करणी मुद्दामा आज जिल्ला अदालत तनहुँमा सुनुवाइ हुँदै छ । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासमा पेसी तोकिएको छ । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका आनुसार आज अन्तिम सुनुवाइ हुन लागेको हो । कुनै कारणबाट पेसी स्थगित नभए आजै अदालतले फैसला गर्न सक्ने उनको… Continue reading पल शाहविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ/आज छुट्छन् त पल शाह ?