२२ मंसिर, विराटनगर । पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न आग्रह गरेको छ । कोषले आज शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो सोमवार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको हो । कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न र… Continue reading बाला चतुर्दशीमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह
Tag: #पशुपतिनाथ मन्दिर
पशुपतिनाथ मन्दिर आसपास मासु तथा जाँडरक्सी विक्री वितरणमा रोक
२१ मंसिर, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान नपाइने भएको छ । बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै मन्दिर परिसरमा आजबाट एक हप्तासम्म मासु तथा जाँड रक्सी विक्री वितरण गर्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर गौशाला मित्रपार्क सडकदेखि पूर्व,… Continue reading पशुपतिनाथ मन्दिर आसपास मासु तथा जाँडरक्सी विक्री वितरणमा रोक