१६ चैत , काठमाण्डौ । हिन्दु धमालम्बीहरुका आराध्यदेव भगवान पशुपति नाथको मन्दिर क्षेत्रभित्र अब इन्जिनबाट चल्ने सवारी साधनमाथि पूर्ण रोक लगाइएको छ। सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ । पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनैपनि… Continue reading पशुपतिमा गाडी चल्न नदिनू, शव गाड्न रोक्नुःसर्वाेच्च