पशुपति क्षेत्रमा जग्गा हडपेर बनेका घर बालेनले भत्काउने

१६ माघ ,काठमाडौं ।  पशुपति क्षेत्रमा जग्गा हडपेर व्यक्तिगत बनाइएका घर, संरचना हट्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको निर्देशनमा काठमाडौं महानगरपालिकाकाले त्यस्ता संरचनामा डोजर चलाउने भएको छ । यसबारे पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकले निर्णय गरेको हो । मन्त्री किराँती कोषका अध्यक्षसमेत हुन् । उनले पशुपतिक्षेत्र विकास कोषको जग्गामा… Continue reading पशुपति क्षेत्रमा जग्गा हडपेर बनेका घर बालेनले भत्काउने

पशुपति क्षेत्रमा शिवरात्रीको तयारी कस्तो हुँदैछ ?

२ फागुन , काठमाण्डौ । यही फागुन ६ गते परेको महाशिवरात्री पर्वका लागि पशुपतिनाथ मन्दिर परिसरमा तयारी तिब्र पारिएको छ । मन्दिर परिसरमा रङ रोगनको काम धमाभम भइरहेको देख्न सकिन्छ । महाशिवरात्रीका लागि छिमेकी देशहरुबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ । यसरी आउने साधुहरुलाई दान दक्षिणसहित बिदा गर्ने प्रचलन छ । शिवरात्रीका अवसरमा… Continue reading पशुपति क्षेत्रमा शिवरात्रीको तयारी कस्तो हुँदैछ ?